यसरी मनाइयो बसन्तपुरमा राष्ट्रिय झण्डा दिवस (तस्विरहरु)
आज पौष १ गते राष्ट्रिय झण्डा दिवस मनाईएको छ । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा मंगलबार आठौँ राष्ट्रिय झण्डा दिवस मनाइएको हो । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झण्डा बोकेर -याली समेत गरेको छ । यस वर्ष ‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा […]