नारायणगढ-मुग्लिन-मलेखु सडकमा यात्रा नगर्नू
अविरल वर्षासँगै पहिरोको उच्च जोखिम बढेको भन्दै स्थानीय प्रशासनले अत्यावश्यक काम नपरी नारायणगढ-मुग्लिन-मलेखु खण्डमा यात्रा नगर्न अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार साँझ सूचना जारी गर्दै नारायाण्ढ-मुग्लिन र पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन-मलेखु सडकखण्डमा अत्यावश्यक काम नपरी यात्रा नगर्न अनुरोध गरेको हो। वर्षासँगै बिहीबारदेखि नै यी सडकमा स(साना पहिरोहरू निरन्तर खसिरहेकाले अत्यावश्यकबाहेक सकरभर यात्रा नगर्न स्थानीय […]