नेदरल्याण्ड्ससँगको खेलमा नेपाल ६ विकेटले विजयी
स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी २०आई शृंखलामा नेपालले दोस्रो जित निकालेको छ । बिहीबार भएको नेदरल्याण्ड्ससँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो । नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले १९।४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए । ५१ बल खेलेका उनले ६ चौका प्रहार गरे […]