कांग्रेस सभापति गगनद्धारा राजीनामा, उपसभापति शर्मा भन्छन्, ‘पार्टीलाई झनै अप्ठेयारो अवस्थामा पुग्न दिनुहुन्न’
नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावी पराजयको नैतिक जिम्मेवारी लिएर सभापतिबाट राजीनामा दिने मन बनाएपछि सो पार्टीमा अबका विकल्पमाथि बहस भइरहेको छ। सभापति थापाले आफूले राजीनामा दिएर उपसभापति विश्वप्रकाश शर्मालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने विकल्प अगाडि सारेका छन्। थापाले शर्मालाई पदबाट राजीनामा दिने जानकारी गराएर पार्टीको जिम्मेवारी लिन आग्रह गरेका थिए। पार्टीको पराजयको जिम्मेवारी लिएर […]