कांग्रेस, एमाले र नेकपाबीच चुनावी सहकार्य
चुनावलाई लक्षित गरेर नयाँ राजनीतिक शक्तिहरूबीच एकता भएसँगै तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि सहकार्यको कसरत सुरु गरेका छन्। राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेलका विषयमा उनीहरूबीच छलफल चलिरहेको छ। संविधान निर्माणकर्ता दलहरूबीच सहकार्यको वातावरण बनाउने भन्दै कांग्रेसले यसको पहल लिएको हो। कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो दूतका […]