भारत नेपालका लागि ठूलो व्यापारिक सहायता मुलुक हो : केसी र दाहाल
नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डिस्ट्री (निक्की)का अध्यक्ष सुनिल केसीले नेपालको निर्यात तथा आयात दुवै गन्तव्यका हिसावले भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक सहायता मुलुक भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको भारत सरकारको बजेट र नेपालले लिन सक्ने लाभ र चुनौती विषयक अन्तरक्रियामा केसीले १५० मुलुकसँग व्यापारिक सम्बन्ध नेपालको रहेपनि भारत […]