पेट्रोलियम पदार्थसँगै खाना पकाउने ग्यासको पनि मूल्य बढ्यो
नेपाल आयल निगमले बिहीबार रातिदेखि पुनः पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर १७ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँले मूल्य बढाएको हो । पश्चिम एसिया अशान्तिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धि र संकटको प्रभाव नेपाली भान्सासम्मै देखिएको हो । यसपटक निगमले खाना पकाउने ग्यासको पनि मूल्यवृद्धि गरेको छ । यसअनुसार प्रतिसिलिन्डर […]