एफएनसीसीआई र नेपाल विश्वविद्यालय बीच सहकार्यका हुने
एफएनसीसीआई र नेपाल विश्वविद्यालय बीच सहकार्यका हुने नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)र नेपाल विश्वविद्यालय बीच नेपालको शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । महासंघ सचिवालयमा आज शुक्रबार भएको भेटवार्तामा विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान, सीप विकास, र रोजगारीका अवसरहरू प्रदान गर्नुका साथै उद्योग–व्यवसायको आवश्यकता अनुरूपको दक्ष जनशक्ति उत्पादन गर्न सकिने लगायतका […]