नेपाली व्यवसायीसँग चीनका विद्यार्थी दङ्ग
चीनको सियान शहरबाट विभिन्न विश्वविद्यालयका झण्डै डेढ सय विद्यार्थी तथा प्राध्यापकहरु स्थलगत भ्रमणको क्रममा चीनकै यिवु शहर पुगेका छन् । आफ्नो सुन्दर भविष्यको आधारबारे जानकारी लिन आएका ती विद्यार्थीको यिवुमा झण्डै डेढ दशकदेखि व्यवसाय गर्दै आएका नेपाली युवा व्यवसायी राजकुमार खड्कासँग भेट भएको छ । नेपाली व्यवसायी खड्काले उनीहरुलाई आशा र भरोसा राख्दै अघि […]