कांग्रेसको विशेष महाधिवेशन आजदेखि
नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिबीच आज पुस २७ गते आइतबार विशेष महाधिवेशन पक्षधरको आह्वानमा विशेष महाधिवेशन सुरु हुँदै छ। पुस २७ र २८ गते हुने विशेष महाधिवेशन काठमाडौँस्थित भृकुटीमण्डपमा आज दिउँसो १ बजे उद्घाटन हुने तय भएको छ। उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण गरिएको छ। त्यसैगरी मञ्चको […]