लामाको उपस्थितीमा बानियाँको पदभार ग्रहण
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित भएसँगै इन्द्र बहादुर बानियाँले कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् । नवनिर्वाचित दलका नेता बानियाँलाई निवर्तमान दलका नेता बहादुरसिंह लामाले खादा,माला लगाएर पद हस्तान्तरण गर्दै पदभार ग्रहण गराएका थिए । २०७९ पुस १३ गते बानियाँलाई पराजित गर्दै लामा संसदीय दलको नेता चयन […]