फिल्म ‘जाँड’ लाई सबैले हेर्न मिल्ने ‘पिजी’ सर्टिफिकेट प्रदान
केन्द्रीय चलचित्र जाँच समितिले फिल्म ‘जाँड’ लाई सबैले हेर्न मिल्ने ‘पिजी’ सर्टिफिकेट दिएको छ । राजु शाहको निर्देशन रहेको यो फिल्मलाई समितिले पिजी सर्टिफिकेट दिएको हो । राजेन्द्र भट्टको निर्माण रहेको फिल्ममा सानबी खतिवडा, पदम गुरुङ र कमला दाहालको मुख्य भूमिका छ । सानबी, पदम र कमलाको अलवा फिल्ममा रमेश उप्रेति, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, […]