नेपालखबरको जवाफ– सार्वजनिक पदमा बसेकाहरूले मनपरि गर्न पाइदैन
नेपालखबरले सार्वजनिक पदमा बसेका व्यक्तिहरू सधैँ जनताको निगरानीमा रहने भएका कारण उनीहरूका विषयमा समाचार लेख्ने आफ्नो अधिकारको प्रतिरक्षा गरेको छ। नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको निषेधाज्ञाको निवेदनमा काठमाडौँ जिल्ला अदालतले माग गरेअनुसार जवाफ पेस गर्दै नेपालखबरले सार्वजनिक पदधारीहरूले करदाताबाट तलब पाउने भएकाले उनीहरू सदैव जनताप्रति जवाफदेही हुने र तिनका विषयमा प्रेसले निगरानी […]