काठमाण्डौ महानगरको सीप मेलामा विभिन्न संस्थाको सहकार्य
काठमाण्डौ महानगरपालिका द्वारा संचालित सीप मेला सञ्चालनका लागि आर्थिक, प्राविधिक तथा मानव संशासन उपलब्ध गराएर सहकार्य गर्ने संघसंस्थाका प्रतिनिधि र मेलाको व्यवस्थापक गतिशील अभियानका अधिकारीबिचमा सामाजिक उत्तरदायित्व अन्तर्गतको सहकार्य सम्झौता पत्रमा हस्ताक्षर तथा आदान प्रदान भएको हो । मेलाको सहआयोजकका रुपमा महानगरपालिकाले नेपाल तालिम तथा व्यवसायी महासंघ र इभेन्ट म्यानेजमेन्टका लागि गतिशील अभियानसँग यस अघि […]