चिनियाँ ईभी प्रविधि विश्वमा अटो डिजाइनको नयाँ किर्तिमान
२०२१ मा आउडीका कार्यकारीहरूले पहिलो पटक यूरोपेली शैलीको लामो दूरीको विद्युतीय सवारी साधन जीकर ००१ देख्दा चिनियाँसँग प्रतिस्पर्धा गर्न प्रिमियम जर्मन अटो ब्रान्डलाई उनीहरूको प्रविधि चाहिने चेतावनी पाएका थिए। “त्यतिबेला जीकर ००१ ले सबैलाई चकित पारेको थियो,” एसएआईसी आउडी सेल्स एण्ड मार्केटिङका अध्यक्ष स्टेफान पोट्जले भने। “हामीले यसको बारेमा केही गर्नैपर्ने भयो।” चिनियाँ उपभोक्ताका लागि […]