जगदिश खरेल ईमेज च्यानलको समाचार प्रमुख
नेपालको पहिलो निजी टेलिभिजन च्यानल ईमेज टेलिभिजनको व्यवस्थापनमा परिवर्तन भएको छ। २७ वर्षदेखि आरके मानन्धरको नेतृत्वमा सञ्चालित ईमेज ग्रुप अफ कम्पनीज अब साउन १ गतेदेखि नयाँ व्यवस्थापनको हातमा गएको हो। ईमेज च्यानलमा स्थापना कालदेखि आबद्ध जगदीश खरेललाई नयाँ व्यवस्थापनले समाचार प्रमुखको जिम्मेवारी दिएको छ। उहाँले समाचार सामग्री प्रविधिसँग जोडेर प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्नुभयो । नयाँ […]