न्युयोर्क मियर मम्दानी:विश्वव्यापी बधाई
‘डोनाल्ड ट्रम्प मलाई थाहा छ, तपाईं हेरिरहनुभएको छ। तपाईंलाई म चार शब्द भन्छु– आवाज अलि चर्को पार्नुस्’ न्युयोर्क सहरका नवनिर्वाचित मेयर जोहरान मम्दानीले आफ्नो पहिलो भाषणमा सिधै ट्रम्पलाई ललकारे। यसै पनि मम्दानीको विजय अनेक कारणले उल्लेखनीय छ। एक त उनी न्युयोर्कका पहिलो दक्षिण एसियाली तथा मुस्लिम मेयर हुन्। १८९२ यताका सबैभन्दा कान्छा मेयर पनि हुन्। […]