‘नो भोट’ का कारण मतदान केन्द्रमा कर्मचारीमात्र
प्रतिनिधिसभा निर्वाचनका क्रममा देशका विभिन्न जिल्लाका केही मतदान केन्द्रमा मतदाताहरूले सामूहिक रूपमा निर्वाचन बहिष्कार गरेका छन् । दार्चुला, दाङ र ओखलढुङ्गाका केही मतदान केन्द्रमा स्थानीयले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै मतदान प्रक्रियामा सहभागी नभएपछि ती केन्द्रहरूमा मतदान कार्य ठप्प भएको छ । दार्चुला जिल्लाका दुई वटा मतदान केन्द्रमा बिहानैदेखि एक जना पनि मतदाता मतदानका लागि […]