काठमाडौं विश्वकै सबैभन्दा बढी प्रदूषित शहर-तस्विरहरु
काठमाडौं उपत्यकाको वातावरण पछिल्ला दुई–तीन दिनयता धुम्म छ । उपत्यकाको आकाश धमिलो छ भने घाम राम्रोसँग लाग्न सकेको छैन । बेलाबेला केही ठाउँमा सिमसिमे वर्षा पनि हुन्छ, अन्य ठाउँमा पानी पर्लापर्ला जस्तो पनि देखिन्छ । तर, ठुलो वर्षा भने हुन सकेको छैन । यसले जनजीवनलाई आंशिक प्रभाव पारिरहेको छ । दृश्य क्षमता घटेका कारण यातायात […]