आज सिद्धार्थ बैंक एनपीएमा काठमाडौँ र सुदूरपश्चिम भिड्दै
गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स आज बुधबार काठमाडौं गोर्खाजविरुद्ध खेल्दै दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलको सुरुवात गर्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजेपछि सुरु हुने खेलमा काठमाडौं भने लगातार दोस्रो जितको खोजीमा हुनेछ। पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्समाथि ५ विकेटको फराकिलो जित निकालेको काठमाडौँ लगातार दोस्रो जित हात पार्दै […]