एनआरएनए एकता अन्तिम चरणमा, नेतृत्व तहलाई ‘इगो’ त्याग्न डा. केशव पौडेलको आग्रह
नेपाल भ्रमणमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) अभियन्ता डा. केशव पौडेलले संघभित्रको विभाजन अन्त्य गर्दै एकताको प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको जानकारी दिएका छन् । पारिवारिक उद्देश्यसहित तिहार मनाउन नेपाल आएका डा. पौडेलले एनआरएन एकताका लागि आयोजित विभिन्न छलफलहरुमा सहभागी भएका थिए । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा नेपालमा परिवर्तनको लामो यात्रा नजिकबाट अनुभूति गरेको […]