दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कतारेकी एरिका गुरुङ वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले बुधवार पोखरामा आयोजना गरेको २२औँ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा पुरुषतर्फ दीपेन्द्र र महिलातर्फ एरिका वर्ष उत्कृष्ट खेलाडी घोषित भए । दुवैले पल्सर बाइक पाए । दीपेन्द्रले क्रिकेटकै कुशल भुर्तेल, उसुका विजयी सिञ्जाली, टेबलटेनिसका स्यान्टु श्रेष्ठ र […]