सरकारलाई दिएको समर्थन नाउपाद्धारा फिर्ता
नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। आज शनिबार बसेको पार्टी संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको अध्यक्ष रञ्जिता श्रेष्ठले नीति लाई जानकारी दिनुभयो । आज संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छौं,ु उहाँले भन्नुभयो । अध्यक्ष श्रेष्ठले भोलि नै सरकारबाट […]