नर्सहरुको पारिश्रमिक : सातवटै प्रदेशमा कार्यदल
नर्सहरूको सेवा, सुविधा र पारिश्रमिकका लागि संघर्षरत स्वास्थ्यकर्मीहरूको समस्याको सम्बोधन गर्न सरकारले सातवटै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री सुशीला कार्कीको निर्देशनमा गठित उच्चस्तरीय समितिको पहिलो बैठकले यो निर्णय गरेको हो। स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा.डा. श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा गठित उक्त समितिले नर्सहरूको आन्दोलनलाई मध्यनजर गर्दै स्थलगत अध्ययन […]