एमाले सचिवमा पद्मा अर्याल र महेश बस्नेत सहित ९ जना विजयी
नेकपा (एमाले)को १९ सदस्यीय पदाधिकारीमा एक जना मात्रै महिला निर्वाचित भएका छन्। महासचिवमा विजयी पोखरेलले सबैसँग मिलेर काम गर्ने दाबी एमाले केन्द्रीय निर्वाचन आयोगले आज बिहीबार सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार, सचिवमा पद्मा अर्याल निर्वाचित भएकी हुन्। उनले १ हजार ५३० मत पाइन्। एमाले सचिवमा २० जनाले प्रतिस्पर्धा गरेका थिए। जसमा अर्याल दोस्रो नम्बरमा रहँदै […]