श्रीलंकासँग पाकिस्तानको हार
श्रीलंकाले पाकिस्तानविरुद्धको तेस्रो टि ट्वान्टी आईमा १४ रनको जित निकाल्दै सिरिजमा बराबरी गरेको छ। आइतवार वर्षाका कारण डम्बुल्लामा भएको खेल १२ ओभरमा ओभरमा सीमित गरिएको थियो। पहिले ब्याटिङ गरेको श्रीलंकाले १२ ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन बनायो। कप्तान दासुन शनाकाले ३४ रन बनाए । अन्तिम ओभरमा शनाका र जनिथ लियानागेले आक्रामक ब्याटिङ […]