ललितपुरबाट चुनाब हारेकी पम्फा अब उम्मेदवार नबन्ने
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा भुसालले आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेकी छन्। आज आइतबार सामाजिक सञ्जाल माफर्त भुसालले चुनाव नलड्ने घोषणा गरेकी हुन्। उनले भनेकी छन्, ‘आगामी निर्वाचनमा उठनेबारे देशभरिका साथीहरूबाट जिज्ञासा आइरहेका छन्। यसपटक म प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेकी छु।’ आगामी फागुन २१ गतेको प्रतिनिधि […]