सरस्वती पूजाको परम्परा कहिल्यै अन्त्य हुँदैन्
शुक्रबार देशभर श्रद्धा र भक्तिपूर्वक सरस्वती पूजा, अर्थात् श्री पञ्चमी मनाइँदैछ । ज्ञान, विद्या, कला, संगीत र सृजनाकी देवी सरस्वतीको पूजा वैदिक सनातन परम्पराअनुसार विशेष महत्त्वका साथ गरिन्छ । ‘ब्रह्मवैवर्त पुराण’ मा उल्लेख भएअनुसार विद्या, शब्द, कला र विज्ञानकी देवी सरस्वतीको पूजा श्रीकृष्णको वरदानअनुसार आजकै दिन गर्नुपर्ने मान्यता रहिआएको छ । यही विश्वासका आधारमा बिहानै […]