पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्रीको शपथ
नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाली सेनाका पूर्वरथी शर्माले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका हुन् । । उनलाई आज शुक्रबार परराष्ट्रमन्त्रीको शपथ खुवाइएको राष्ट्रपति कार्यालयले जनाएको छ । परराष्ट्र मन्त्रालय प्रधानमन्त्री सुशीला कार्की आफैंले हालसम्म सम्हाल्दै आएकी थिइन् । केही दिनअघि प्रधानमन्त्री कार्कीले शर्मालाई सरकारमा सहभागी हुन […]