प्रतिनिधि सभा विघटनविरुद्ध कात्तिक १२ गते पेसी : सर्वोच्च अदालत
सर्वोच्च अदालतले प्रतिनिधि भसा विघटनविरुद्धका रिट दर्ता गरेको छ। रिटमाथि सुनुवाइका लागि कात्तिक १२ गते पेसी तोकिएको छ। रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुने छ। सरकार गठन प्रक्रिया र प्रतिनिधि सभा विघटन खारेजीको माग गर्दै मंगलबार सर्वोच्चमा १० वटा रिट निवेदन गएका थिए। बुधबारसम्म आइपुग्दा १३ वटा रिट अदालतमा पुगेका भए पनि १० वटा मात्रै […]