सीडिओ काठमाडौँले आजदेखि २ सिफ्टमा राहदानी सेवा शुरु
जिल्ला प्रशासन कार्यालय काठमाडौँ (सीडिओ)ले आजदेखि राहदानी आवेदनसम्बन्धी सेवा सुरु गर्दैछ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना प्रकाशित गरी राहदानी आवेदनसम्बन्धी सेवा आज बिहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म दुई सिफ्टमा सञ्चालन हुने जनाएको हो। सीमित आवेदन स्टेशनबाट सुरु गर्न लागिएको सो सेवाका लागि आवेदन गर्न साँझ ५ः०० बजे अनलाइन स्लट खुल्नेछ। सेवाग्राहीको अत्यधिक सेवाग्राहीको […]