कर छुटले पेट्रोलियम पदार्थको मूल्य यथावत
सरकारले पेट्रोलियम पदार्थको आयातमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरे पनि उपभोक्ताले तत्काल मूल्यमा राहत पाउने छैनन्। निर्णय मुख्य रूपमा घाटामा रहेको नेपाल आयल निगमलाई राहत दिन केन्द्रित छ। पश्चिम एसियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ। यसको असर इन्डियन आयल कर्पोरेसनबाट […]