फोनबाटै व्यक्तिगत डाटा संकलन
आजको डिजिटल युगमा स्मार्टफोनहरू दैनिक जीवनको अपरिहार्य भाग बनेका छन्। यद्यपि, हामीले हरेक दिन प्रयोग गर्ने धेरै एपहरूले हाम्रो गोपनीयतामा गम्भीर जोखिम निम्त्याउन सक्छन्। त्यसैले प्रयोगकर्ताहरूले आफ्नो फोनमा रहेको कुनै एपले धेरै डाटा सङ्कलन गरिरहेको छ कि छैन भनेर थाहा पाउनु जरुरी हुन्छ। एपहरूले कुन डाटा सङ्कलन गर्छन् र कसरी प्रयोग गर्छन् भन्नेबारे सचेत हुनु […]