महिला फोटो पत्रकारको अनुभव : महिनावारी र हिंसा हुँदा समेत फिल्डमा खटिनुपर्छ
नेपालको कुल जनसंख्याको आधाभन्दा बढी जनसङख्या ओगटेका महिलाहरु राज्यको अन्य निकायमा जस्तै पत्रकारितामा पनि एकदमै न्यून संख्यामा सक्रिय छन् । त्यसमध्ये फोटो पत्रकारितामा औंला गणना गर्न सकिने छन् । नेपालमा महिला फोटो पत्रकारहरुको एकीन तथ्याङ भेटाउन पनि सकिदैन । नेपाल पत्रकार महासंघका अनुसार नेपालमा महिला फोटो पत्रकारहरूको विशिष्ट संख्या उपलब्ध छैन । अन्य पेशाभन्दा चुनौतीपूर्ण […]