समस्याग्रस्थ इलाम कहिले हुन्छ खूला ?
(समिता लुईटेल) पर्यटक लोभ्याउने देशकै पर्यटकीय क्षेत्र इलाम दशैंको अर्को दिनदेखि समस्यामा छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यो उच्च पहाडी जिल्ला कडा चट्टान र बलौटे माटोको सम्मिश्रणबाट आकर्षित बन्दा बाढी, पहिरोले संक्रमणमा परेको हो । चारैतिरबाट सेता हिमालले घेरिएको इलाम सुन्दर चियाबगानले आकर्षित भएकाले घुम्न जान चाहना अधिकांशको छ । विदेशी र स्वदेशी व्यक्ति पर्यटकको […]