आर्मीको अपराजित यात्रा निरन्तर
त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित यात्रालाई कायम राख्दा मधेस प्रदेशले भने पहिलो हार व्यहोरेको छ। आज बिहीबार भएको खेलमा मधेस त्रिभुवन आर्मीसँग ६ विकेटले पराजित हुँदा अपराजित यात्रामा पूर्णविराम लागेको हो। पीएम कपमा पहिलो हार भोगेको मधेस ३ खेलमा जित र एक खेलमा अंक बाँड्दै ७ अंकमा तालिकाको चौथो […]