समयको आन्त्महत्या
कसैसँग बोल्न मन नलाग्ने रैछ । हिजो बोल्न सहज हुन्थ्यो, आज गाहे भैछ ।। तपाई बोल्दा राम्रो भन्ने आज पराई भैछ । समाजको अवस्थाले यस्तो भको रैछ ।। संसारलाई हामी जित्न मिल्यौं भने सक्छौं । एक अर्काको परिपुरक भइ हामी बस्छौं ।। ठूलो सानो भनि व्यबहार किन हामी गछौं । कसैसँग आश हामी त्यसै किन […]