‘कविता’ शब्दको कला मात्र होइन, युगको विचार र साधना हो
विश्वभरका कवि र कविता प्रेमीहरूका लागि आजको दिन निकै विशेष मानिन्छ । किनकी संयुक्त राष्ट्र सङ्घीय अङ्ग युनेस्कोले सन् १९९९ मा घोषणा गरेयता हरेक वर्ष यो दिवस मनाइँदै आइएको छ । यस वर्ष यो दिवस शनिबार परेकाले नेपाललगायत विश्वभर विभिन्न साहित्यिक उत्सव र गोष्ठीहरूको रौनक अझ बढी देखिएको छ । नेपाली साहित्य जगतमा चिरपरिचत कविता केवल […]