मोटरसाइकल दुर्घटनामा परि सशस्त्र प्रहरीको मृत्यु
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जना सशस्त्र प्रहरी नायव निरीक्षकको मृत्यु भएको छ। गएराति पूर्वपश्चिम राजमार्गमा पर्ने कमल गाउँपालिका( ३ सानो केर्खामा प्र१.०२.००५२प ७०२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय पुरनलाल राजवंशीको मृत्यु भएको हो। प्रहरीका अनुसार मोरङ कानेपोखरी गाउँपालिका( ४ घर भएका उनी हाल इलाम सशस्त्र प्रहरी बल (बीओपी)को समालबुङ […]