च्यासलमा एमाले सचिवालयको आकस्मिक बैठक, चावहिलमा प्रदर्शन
नेकपा एमाले सचिवालयको आकस्मिक बैठक बसेको छ । बैठक पार्टी मुख्यालय च्यासलमा बसेको हो । पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउ परेपछि आकस्मिक बैठक बोलाइएको थियो । एमाले नेताहरुले अहिलेको सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै यसको प्रतिवाद गर्ने बताएका छन् । पार्टीले राजनीतिक प्रतिवाद गर्ने र कानुनी लडाईं लड्ने नेताहरुको भनाइ छ । […]