नेपालको लोकतन्त्र र संस्थागत सुदृढीकरणको अपरिहार्यता
नेपालका राजनीतिक दलहरू आन्तरिक रूपमा कमजोर र भ्रष्ट प्रवृत्तिबाट प्रभावित भएको सत्य हो। तर, लोकतन्त्रमा दलको विकल्प खोज्नु स्वयं राष्ट्र र जनताका लागि हानिकारक हुन्छ। केही प्रमुख पात्रप्रति जनआक्रोश हुनु स्वाभाविक हो । दलभित्र आन्तरिक लोकतन्त्रको अभाव पनि कटु यथार्थ हो, तर यसका बाबजुद केही प्रगति नभएको भने भन्न सकिँदैन। नेपालको इतिहास स्वयं विविधता र […]