नेपाल लाइफद्वारा चाइल्ड हेल्थको भवन निर्माणमा १ करोड रुपैयाँ सहयोग
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई बाल अस्पताल निर्माणमा १ करोड रुपैयाँ सहयोग गरेको छ । बाल स्वास्थ्यमा काम गरिरहेको गैर नाफामूलक संस्था किओचलाई भवन निर्माणका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आर्थिक सहयोग प्रदान गरेको हो । किओचको कार्यालयमा आयोजित कार्यक्रममा सो सम्बन्धी २ संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको […]