जनार्दनलाई लक्षित गर्दै पार्टीभित्र सिंगौरी खेल्न दिएको प्रचण्डको टिप्पणी
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी उपमहासचिव जनार्दन शर्माप्रति लक्षित गर्दै पार्टीभित्र सिंगौगरी खेल्न दिइरहेको टिप्पणी गर्नुभएको छ । आज बुधबार काठमाडौँमा आयोजित ‘पुष्पलाल स्मृति दिवसमा समाजवादी मोर्चाको विचार गोष्ठी’ कार्यक्रममा त्यस्तो सिंगोरी खेल्ने मान्छेलाई आफूले परामर्श भन्दै देशैभरी लिएर हिँडेको उहाँले बताउनुभयो । प‘हिले पनि केही साथीहरुले ल त भनेर अलिअलि सिंगौरी […]