मधेस प्रदेश-मुख्यमन्त्रीमा दाबी पेस गर्न आज अपराह्न ४ बजेसम्म
मधेस प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आज बुधबार, २९ असोज अपराह्न ४ बजेसम्मको समय सीमा तोकिएको छ। यसअघिका मुख्यमन्त्री सतीशकुमार सिंहले मंगलबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेकी हुन्। आज अपराह्न ४ बजेभित्र प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत […]
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                             
                                                     
                                                                                     
                             
                             
                            