निजामती विधेयकमा छानबिन हुने कार्यबाहक प्रधानमन्त्री सिंहको दाबी
कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा चलखेल गर्नेलाई कारबाही हुनुपर्ने बताउनुभएको छ । आज बुधबार काठमाडौंमा कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै निजामती विधेयकमाथि तलमाथि भएको कुरा आएको भन्दै छानबिन हुने उल्लेख गर्नुभयो । छानबिनपछि जोसुकै दोषी भए पनि कारबाही हुनुको विकल्प नभएको उहाँको दाबी छ । प्रतिनिधि सभाबाट पारित […]