राष्ट्रपति पौडेलको टोलि आज स्वदेश फर्कदै
राष्ट्रपति रामचन्द्र पौडेल सहितको टोलि कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर आज अपराह्न स्वदेश फर्कदै छ । राट्रपतिलाई स्वागत राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए । दोस्रो विश्व सामाजिक विकास सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण स् गरिबी निवारण, पूर्ण र […]