पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको हत्या भएको दाबी गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इमरानको परिवारलाई विगत तीन हप्तादेखि उनीसँग भेट्न दिइएको छैन। उनलाई भेट्न जेल पुगेका उनकी दिदीबहिनीहरूलाई प्रहरीले दुर्व्यहार गरेर निकालेको आरोप छ । साथै इमरानको स्वास्थ अवस्थाबारेपनि कुनै जानकारी दिइएको छैन । यस घटनापछि इमरानको पार्टी पीटीआईका हजारौँ समर्थक रावलपिन्डीमा भेला भई […]