चेल्सी प्रिमियर लिगमा विजयी
इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी भएको छ । शुक्रबार राति भएको खेलमा वेस्ट हाम युनाइटेडलाई ५(१ गोलले हराउँदै चेल्सीले लिगमा पहिलो जित निकालेको हो । लण्डन स्टेडियममा भएको खेलमा चेल्सीलाई जित दिलाउन जोए पेड्रो, पेड्रो नेटो, इन्जो फर्नान्डेज, मोइसेस काइसेडो र ट्रेभा चालोबाहले समान एकरएक गोल गरे । वेस्ट हामको लागि लुकास पाक्वेटाले एक गोल […]