राप्रपाको जलपानमा प्रधानमन्त्री, मन्त्री एवम शुभेच्छुकहरु सहभागी (फोटो फिचर)
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीको अवसरमा भृकुटीमण्डपमा आयोजना गरेको जलपान समारोहमा प्रधानमन्त्री सुशीला कार्कीलगायत विभिन्न क्षेत्रका विशिष्ट एवम सर्वसाधारणहरु सहभागी भएका छन् ।