तराई–मधेशका दुर्गम गाउँमा बाली कटानीमा व्यस्त किसान (तस्विरहरु)
तराई–मधेशका दुर्गम क्षेत्रका किसानहरू यतिबेला बाली भित्र्याउन व्यस्त छन् । गाउँघरमा किसानहरूले परिश्रमपूर्वक धानबाली कटानी गरिरहेका छन् । मौसम अनुकूल रहेकाले आजभोली धानबाली भित्र्याउन लागेका हुन् ।